नियम २९
रेडियो फ्रिक्वेन्सी निर्धारण तथा बाँडफाँड गर्ने तरिका र कार्यविधि
(१) समितिले अन्यर्राष्ट्रिय दूरसंचार संघ (आइ.टि.यू.) ले बाँडफाँड गरेको फ्रिक्वेन्सीको अधीनमा रही विभिन्न सेवाको लागि रेडियो फ्रिक्वेन्सीको निर्धारण तथा बाँडफाँड गर्नेछ ।
(२) उपनियम (१) बमोजिम समितिले निर्धारण तथा बाँडफाँड गरेको फ्रिक्वेन्सीको अधीनमा रही दूरसंचार सेवाको लागि प्रयोग हुने फ्रिक्वेन्सी तोक्ने तथा वितरण गर्ने काम प्राधिकरणले गर्नेछ ।
(२) उपनियम (१) बमोजिम समितिले निर्धारण तथा बाँडफाँड गरेको फ्रिक्वेन्सीको अधीनमा रही दूरसंचार सेवाको लागि प्रयोग हुने फ्रिक्वेन्सी तोक्ने तथा वितरण गर्ने काम प्राधिकरणले गर्नेछ ।